कार्यालयहरु

सम्पर्क

भन्सार विभाग

त्रिपुरेश्वर, काठमाडौँ

फोन नं. : ०१-४११७२२५

फ्याक्सः ४११७२१८

इमेल: csd@customs.gov.np

 

"मानव, सम्बृद्धि र वातावरणको दीगोपनका लागि भन्सार प्रशासन"

नेपालको भन्सार प्रसासनले विभिन्न भन्सार बिन्दुहरुमा भन्सार महसुल, मूल्य अभिबृद्धि कर, अन्तशुल्क तथा अन्य करहरु असुल गर्दछ । यसले कुल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । भन्सार महसुलले मात्र कुल कर सम्बन्धी राजस्वको २० प्रतिशत प्रतिनिधित्व गरेको हुन्छ । यसरी आन्तरिक राजस्वको परिचालनमा भन्सार प्रसासनले अग्रस्थान ओगटेको छ । परन्तु भन्सार प्रसासनको भुमिका आन्तरिक राजस्व परिचालनमा मात्र सिमित हुन जरुरी छैन । राष्ट्रिय सुरक्षामा आँच नपुग्ने गरी अन्तरराष्ट्रिय आचार अनुरुप व्यापार सहजिकरणमा पहल गर्न, सिफारिश गर्न तथा प्रचलित अभ्यास अपनाउन भन्सार प्रशासनको महत्वपुर्ण भूमिका रहेको छ । अन्तरराष्ट्रिय व्यापार, प्रविधिको विकास,  राष्ट्रिय आवश्यकता र उदार तथा खुल्ला अर्थ व्यवस्था अनुरुप गति बोधक रहेर प्रसासनलाइ दक्ष, पारदर्शी र सेवामुखि बनाउन हामी प्रतिबद्ध छौं । देशको आर्थिक प्रबन्ध तथा विकासका लागि आन्तरिक स्रोत परिचालनमा भन्सार प्रसासनको उत्तरदायित्व स्वीकार गरी सामाजिक सुधारमा समेत प्रतिबद्ध छौं।

विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा
भन्सार विन्दुमा अधिकतम खुद्रा बिक्रि मूल्य (MRP) घोषणाा गर्ने सम्बन्धमा
यस विभाग र मातहतमा कार्यरत संलग्न लिष्ट बमोजिमका कर्मचारीहरुको आ.व. २०७४/७५ को बार्षिक कार्य सम्पादन मूल्यांकन फाराम मूल्यांकन प्रयोजनका लागि अर्थ मन्त्रालय पठाईएको व्यहोरा जानकारीका लागि अनुरोध छ।...
आ.व. २०७६/७७ देखि आ.व. २०७८/७९ सम्म नविकरण भएको एजेन्टहरुको विवरण
निकासी तथा पैठारी गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातको विवरण
सदाचारिता प्रबर्द्रन तथा सदाचार बिरुद्र भन्सार विभागको प्रतिवद्रत्ता
बोलपत्रको मान्य अवधि बढाउने सम्बन्धमा।
मदिराजन्य पदार्थ लिलाम सम्बन्धी सूचना
 सुर्तीजन्य पदार्थको  लिलाम सम्बन्धी सूचना - २०७६।०९।२८

Facebook Updates
Follow Us